राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखियो : रवीन्द्र मिश्र
ratopati.com · Fri Oct 30 16:13:04 UTC 2026

काठमाडौँ । राप्रपाका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले हालै देशमा घटेका विभिन्न घटनाक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखाएको बताएका छन्। शुक्रबार केही पत्रकार पक्राउ परेर रिहा भए लगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो कुरा बताएका हुन् ।
पछिल्ला शृङ्खलाबद्ध घटनाले लोकतन्त्र, कानुनी शासन र नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठाएको उनको निष्कर्ष छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)