मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकारमाथि धरपकड गर्ने शैलीले शाही कालको निरङ्कुशताको झल्को दियो- काँग्रेस

kharibot.com · Fri Oct 30 15:51:00 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्ति तत्काल रोक्न सरकारसँग माग गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)