मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन महिनामा सात अर्ब १३ करोड राजस्व सङ्कलन

ratopati.com · Fri Oct 30 16:28:08 UTC 2026

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा रु सात अर्ब १३ करोड ७६ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले असोज मसान्तसम्म रु सात अर्ब ५० करोड चार लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यको ९५ दशमलव १६ प्रतिशत प्रगति हासिल गरेको हो । तीन महिनामा सङ्कलित राजस्व वार्षिक लक्ष्यको २० दशमलव ४५ प्रतिशत हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)