मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

canadanepal.com · Fri Oct 30 16:51:58 UTC 2026

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन् ।

ती कन्टेनर दसैँपछि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै चिनियाँ मालवस्तु ढुवानी गर्न कोरला नाका क्षेत्र पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)