मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठेक्का लगाउने पूर्वसन्ध्यामा सुनकोशी–मरिनका आयोजना प्रमुख र महानिर्देशक सुरक्षा नियन्त्रणमा, के हो स्वार्थ ?

ratopati.com · Fri Oct 30 17:16:38 UTC 2026

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरण छ । आयोजनाले ठेक्का प्रक्रियाका लागि कात्तिक १६ गते आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको थियो ।

८ जुन २०२६ मा सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी प्रणालीमार्फत यसको बोलपत्र आह्वान गरेको थियो । सोही अनुसार असोज २७ गते एक सूचना प्रकाशित गर्दै प्राविधिक रूपमा ३ कम्पनी योग्य ठहरिएको भन्दै कम्पनीहरूको आर्थिक प्रस्ताव खोल्ने मिति तय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)