मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार पक्राउप्रति पत्रकार महासंघको आपत्ति

annapurnapost.com · Fri Oct 30 17:23:32 UTC 2026

काठमाडौं : नेपाल पत्रकार महासंघले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने तथा सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीको कार्यप्रति गम्भीर आपत्ति जनाएको छ ।

महासंघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वविमोहन सुवेदी, मोटिभेट न्युजका शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)