नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल
baahrakhari.com · Fri Oct 30 17:57:58 UTC 2026

काठमाडौं । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छवटालाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ ।
विश्व पर्वतारोहण तथा आरोहण महासङ्घद्वारा आज आयोजित साधारणसभामा नेपालका थप ६ वटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाइएको हो । नेपालले राखेको उक्त प्रस्तावलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको सङ्ख्या १४ पुग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)