मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ratopati.com · Fri Oct 30 18:23:47 UTC 2026

ललितपुर । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) अवस्थाको विश्लेषण गरी तयार पारेको सूचकाङ्क सहितको तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेपालमा खानेपानी तथा सरसफाइको अवस्था विषयक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी लक्ष्मी बस्नेतले खानेपानी तथा सरसफाइका क्षेत्रमा प्राथमिकताका साथ गर्नुपर्ने विकास र पूर्वाधार निर्माणका काम सञ्चालनका लागि तथ्याङ्कले सहयोग पुर्‍याउने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)