प्रकृति, संस्कृति र ऐतिहासिकताले सम्पन्न पर्यटकीय गन्तव्य मकवानपुर
deshsanchar.com · Fri Oct 30 15:24:06 UTC 2026

बागमती – प्रकृति र संस्कृतिका साथै ऐतिहासिकताका दृष्टिले सम्पन्न जिल्ला हो मकवानपुर। प्रकृति, संस्कृति र इतिहासलाई पर्यटकीय सम्पदाका रुपमा जोड्नका लागि निरन्तर प्रयासहरू भइरहे पनि यहाँका गन्तव्यहरूमा अपेक्षित पर्यटक भने भित्र्याउन सकिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)