वन क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण
ratopati.com · Fri Oct 30 18:34:00 UTC 2026

सुदूरपश्चिम । सुदूरपश्चिममा कार्यरत विभिन्न वन उपभोक्ता समूहले वन क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
ती समूहको सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिका पदाधिकारीले शुक्रबार मुख्यमन्त्री खगराज भट्टलाई २४बुँदे ज्ञापनपत्र बुझाउँदै सामुदायिक तथा साझेदारी वनको व्यवस्थापन, वन पैदावार उपयोग र राजस्व बाँडफाँटसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षणपत्रमा वनसम्बन्धी विद्यमान कानुन संशोधन गरी उपभोक्ताको अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)