मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकारसँग २४ बुँदे माग

annapurnapost.com · Fri Oct 30 21:24:05 UTC 2026

धनगढी : सुदूरपश्चिम प्रदेशमा कार्यरत विभिन्न वन उपभोक्ता समूहले वन क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

वन उपभोक्ता समूहहरूको सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिका पदाधिकारीले शुक्रबार मुख्यमन्त्री खगराज भट्टलाई २४ बुँदे ज्ञापनपत्र बुझाउँदै सामुदायिक तथा साझेदारी वनको व्यवस्थापन, वन पैदावारको उपयोग र राजस्व बाँडफाँटसम्बन्धी समस्या समाधान गर्न माग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)