मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपलाई पुटिनको चेतावनी : रुससँग टकराब महँगो पर्नेछ

barnanmedia.com · Fri Oct 30 21:35:00 UTC 2026

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूलाई रुससँग द्वन्द्व बढाउनु महँगो साबित हुन सक्ने चेतावनी दिएका छन्।

मस्कोमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले बाल्टिक सागरमा ढुवानी प्रतिबन्ध लगाउने प्रयासले हर्मुजमा भएको जस्तै अवस्था निम्त्याउन सक्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)