पोल्यान्डको संवैधानिक अदालतमा तनाव, सुरक्षाका लागि दंगा प्रहरी परिचालन
annapurnapost.com · Fri Oct 30 21:57:47 UTC 2026

काठमाडौं : पोल्यान्डको संवैधानिक अदालतमा सरकार र अदालतका वरिष्ठ न्यायाधीशबीच विवाद चर्किएपछि दंगा प्रहरी परिचालन गरिएको छ ।
प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकार र पूर्ववर्ती दक्षिणपन्थी ल एन्ड जस्टिस (PiS) पार्टीबीच अदालतको नियन्त्रण तथा न्यायिक नियुक्तिको विषयलाई लिएर विवाद बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)