मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘अब नारायणीमा मोटरबोट सञ्चालनको शैली बदल्नुपर्छ ‘

barnanmedia.com · Fri Oct 30 22:29:30 UTC 2026

नारायणी नदीमा मोटरबोट चढ्ने पर्यटकको आकर्षण घट्दै गएपछि व्यवसायीले सञ्चालनको परम्परागत शैली परिवर्तन गरी नयाँपन दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

नारायणी नदीमा विगतका वर्षमा मोटरबोट चढ्न पर्यटकको भीड लाग्ने गरे पनि पछिल्लो समय आकर्षण घट्दै गएको व्यवसायीको अनुभव छ । मोटरबोट सञ्चालन हुने अन्य पर्यटकीय गन्तव्य विस्तार हुँदै जानु, नारायणी नदीको धार परिवर्तन हुनु र बाढीका कारण नदीको अवस्था फेरिनुले पनि व्यवसाय प्रभावित भएको उनीहरूको तर्क छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)