मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डीडीसीका पूर्वमहानिर्देशक सञ्जीव झासहित आठ जना पक्राउ

barnanmedia.com · Fri Oct 30 22:53:41 UTC 2026

दुग्ध विकास संस्थान (डीडीसी)का पूर्वमहानिर्देशक सञ्जीव झालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ।

सीआईबीले सरकारी स्वामित्वको डीडीसीलाई रु १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याइ गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)