प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार हो: अध्यक्ष घिसिङ
barnanmedia.com · Fri Oct 30 23:23:42 UTC 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको धरपकड, हस्तक्षेप तथा दमनको हामी घोर निन्दा र भर्त्सना गरेका छन्।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष घिसिङले नेपालको संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्पष्ट पार्दै विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई नागरिकका मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)