पहिरोले बिपी राजमार्ग अवरुद्ध, वर्षाले थप समस्या
nepalpress.com · Sat Oct 31 00:39:42 UTC 2026

काभ्रे । रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)