मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अलपत्र तरकारी बजार सञ्चालनको तयारी

gorkhapatraonline.com · Sat Oct 31 01:08:58 UTC 2026

सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जस्थित महेन्द्र राजमार्गको आडैमा निर्माण गरिएको तरकारी बजार सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बजारको संरचना तयार भएको दुई वर्ष बितिसक्दासमेत अहिलेसम्म सञ्चालन हुन सकेको थिएन ।

लालबन्दी नगरपालिका–१७, रानीगन्जका वडाध्यक्ष विष्णुहरि अधिकारीले अब भने यही कात्तिक १५ देखि नियमित रूपमा तरकारी बजार सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)