मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आज एनपीएलका दुई खेल हुने तालिका, वर्षाले प्रभावित हुने सम्भावना

nagariknews.nagariknetwork.com · Sat Oct 31 01:21:15 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुई खेल हुने तालिका छ। तर, काठमाडौंमा भइरहेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल प्रभावित हुने सम्भावना छ।

आजको पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुने तालिका छ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)