मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दिनभर वर्षाको सम्भावना, एनपीएलका दुवै खेल प्रभावित हुने जोखिम

nepallive.com · Sat Oct 31 01:26:18 UTC 2026

काठमाडौं। काठमाडौं उपत्यकामा शनिबार दिनभर वर्षाको सम्भावना रहेपछि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका दुई खेल प्रभावित हुने जोखिम बढेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार दुई खेलको तालिका रहे पनि मौसम प्रतिकूल हुँदा खेल सञ्चालन अन्योलमा परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)