मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

lokaantar.com

सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा शुक्रबार साँझ श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जीप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)