मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युरोपलाई पुटिनको चेतावनी : रुससँग टकराब महँगो पर्नेछ

kendrabindu.com · Sat Oct 31 02:10:33 UTC 2026

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूलाई रुससँग द्वन्द्व बढाउनु महँगो साबित हुन सक्ने चेतावनी दिएका छन्। मस्कोमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले बाल्टिक सागरमा ढुवानी प्रतिबन्ध लगाउने प्रयासले हर्मुजमा भएको जस्तै अवस्था निम्त्याउन सक्ने बताए।

पुटिनले भने, ‘रुस युरोपसँग युद्ध चाहँदैन, तर द्वन्द्वमा संलग्न कुनै पनि देशले परिणामका लागि तयार रहनुपर्छ।’उनले चेतावनी दिँदै थपे, ‘यदि तनाव धेरै बढ्यो भने कसैको पनि जित हुने छैन।’

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)