मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलका कम्तिमा दुई खेल अनिश्चित !

bishowkhabar.com · Sat Oct 31 02:16:46 UTC 2026

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पूर्वनिर्धारित तालिका अनुसार आज दुई खेलको सूची छ ।

तर, देशभर भइरहेको भारी वर्षाका कारण ती खेल अनिश्चित बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)