मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते

bishowkhabar.com · Sat Oct 31 02:09:50 UTC 2026

सल्यान– सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

शुक्रबार साँझ करिब ६: ३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)