बिपी राजमार्ग अवरुद्ध
setopati.com · Sat Oct 31 02:17:56 UTC 2026

रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)