अरब दलसँग मिलेर सरकार नबनाउने नेतान्याहूको अडान
kendrabindu.com · Sat Oct 31 02:36:21 UTC 2026

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अरब दलहरूसँग मिलेर सरकार नबनाउने अडान दोहोर्याएका छन् । शुक्रबार सामाजिक सञ्जाल एक्समा अरब राजनीतिज्ञ तथा विपक्षी सांसदहरूका भाषण र अभिव्यक्तिका अंश समेटिएको भिडियो ‘सेयर’ गर्दै उनले उनीहरूसँग गठबन्धन गर्नु अस्वीकार्य रहेको बताए ।
नेतन्याहूले साझा गरेको भिडियोमा अहमद तिबी, इमान खतीब–यासीन, मन्सूर अब्बास, सामी अबू शेहादेह, ओफेर कासिफ, युसुफ जबरीन र अइमान ओदेहलगायत अरब राजनीतिज्ञ तथा सांसदका भनाइ समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)