मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

शनिदेवको प्रिय दिनमा राशिफल

hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

आजको पञ्चाङ्ग

मिति २०८३ कार्तिक १४ गते शनिबार, इस्वीसंवत अक्टोबर ३१ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ। आज कार्तिककृष्णपक्षको षष्ठी तिथि रातिमा ९ः२४ बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ। नक्षत्रमा आद्रा दिनमा १२ः१८ बजेसम्म त्यसपछि पुनवर्सु नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा सिद्धि ४२ घटि १९ पलासम्म त्यसपछि साध्य योग लाग्नेछ। करणमा कौलव रहनेछ। आनन्दादि योगमा मानस रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)