ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
gorkhapatraonline.com · Sat Oct 31 03:13:50 UTC 2026

झापाको कमल गाउँपालिका सावित्रा चौकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रवार साँझ अन्दाजी ६:५५ बजे कमल गाउँपालिका ५ साबित्रा चोकस्थित पूर्व पश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्र.न. १–०१– ००१४ प ६४८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ५२०२ नम्बरको ट्रक एकापसमा ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)