झरीमा रुझ्दै पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडविरुद्ध माइतीघरमा प्रदर्शन
nepalpress.com · Sat Oct 31 03:15:28 UTC 2026

काठमाडौँ । नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन सुरु भएको छ ।
महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)