२८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय आचार्य पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा चयन
newsofnepal.com · Sat Oct 31 03:18:14 UTC 2026

पोखरा ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य पोखरा पर्यटन परिषद् (पीटीसी) को कोषाध्यक्षमा चयन भएका छन् । परिषद्को नयाँ कार्यसमितिलाई पूर्णता दिने क्रममा आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)