रास्वपा सचिवालय बैठक बस्दै
ajakoartha.com · Sat Oct 31 03:06:00 UTC 2026

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्ने भएको छ ।
आज बिहान ११ः०० बजे सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने सो बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)