मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वर्षाले त्रिवि मैदानमा पानीको भेल, एनपिएल प्रभावित हुने

setopati.com · Sat Oct 31 03:15:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शनिबार हुने तालिकाका दुवै खेल वर्षाका कारण प्रभावित हुने सम्भावना देखिएको छ।

आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने तालिका छ। यस्तै, साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)