प्रेस स्वतन्त्रता विपरीत गरिएको गिरफ्तारीको जबाफ चाहिन्छ– जनार्दन शर्मा
setopati.com · Sat Oct 31 03:18:16 UTC 2026

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकार गिरफ्तारीको घटनाबारे प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई जानकारी नभएको भन्ने सार्वजनिक अभिव्यक्तिले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पत्रकारको गिरफ्तारी संविधान र प्रेस स्वतन्त्रताविरोधी काम भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)