डिजेल लोड ट्याङकर दुर्घटनामा चालकको मृत्यु
nepalpress.com · Sat Oct 31 03:26:19 UTC 2026

हेटौँडा । मकवानपुरको बकैया–५ तीनतले, फास्ट्याक नजिक हिजो साँझ मदन भण्डारी लोकमार्गमा डिजेल लोड भएको ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
हेटौँडाबाट हात्तिसुडे गइरहेको ना६ख २९४९ नम्बरको डिजेल लोड ट्याङकर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)