मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानमा जिप दुर्घटना : तीन जनाको मृ*त्यु, १९ घाइते

nagariknews.nagariknetwork.com · Sat Oct 31 03:08:23 UTC 2026

सल्यानको दुई स्थानमा शुक्रबार राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)