मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनसँग लुम्बिनी, विराटनगर र सुदूरपश्चिम आमनेसामने हुँदै, वर्षाले खेल प्रभावित हुने जोखिम

hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुईवटा रोमाञ्चक खेलहरू सञ्चालन हुने तालिका रहेको छ। आजको पहिलो खेलमा अपराहन्न साढे १२ बजेदेखि चितवन राइनोज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।

दुवै टोलीले प्रतियोगितामा जितसहित शानदार सुरुआत गरेका छन्। लुम्बिनीले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने चितवनले विराटनगर किङ्समाथि रोमाञ्चक जित दर्ता गरेको थियो। दुवै टोली आज लगातार दोस्रो जित हात पार्दै अङ्क तालिकामा आफ्नो स्थिति थप मजबुत बनाउने होडमा मैदान उत्रिँदैछन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)