मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : दुई खेल हुने तालिका, वर्षाका कारण अवरुद्ध हुने सम्भावना

nepalsamaya.com · Sat Oct 31 03:34:00 UTC 2026

काठमाडौं- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुने तालिका छ। तर लगातारको वर्षाका कारण आज खेल हुने सम्भावना कम रहेको छ।

क्रिवि अर्न्तराष्ट्रिय त्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रोमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)