मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कात्तिकमै मुस्ताङमा ३ फिट हिउँ, जनजीवन प्रभावित

lokaantar.com

अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)