भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
arthadabali.com · Sat Oct 31 03:26:25 UTC 2026

मुस्ताङ / अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोमकोरला सडकखण्ड अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)