प्रेस स्वतन्त्रताको माग गर्दै माइतीघरमा सञ्चारकर्मीको माैन प्रदर्शन (तस्बिरहरू)
ratopati.com · Sat Oct 31 03:36:09 UTC 2026

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आयोजनामा प्रेस स्वतन्त्रता सुनिश्चित गर्न माग गर्दै माइतीघर मण्डलमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।
पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरीको धरपकडविरुद्ध वर्षाका बिच पत्रकारहरूले पानीमा भिज्दै मौन प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)