मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल भइरहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न

ratopati.com · Sat Oct 31 04:05:43 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग भइरहेको त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ । निरन्तरको वर्षापछि मैदान जलमग्न भएको हो ।

जसकारण आज हुन लागेको लुम्बिनी लायन्स र चितवन राइनोज तथा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिचको खेल प्रभावित हुने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)