दैनिक ६ देखि ८ कप कालो चियाले मुटु जोगाउन भूमिका खेल्ने अध्ययनको निष्कर्ष
swasthyakhabar.com · Sat Oct 31 04:01:59 UTC 2026

काठमाडौं - नियमित रूपमा चिया पिउने बानीले मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम घटाउन सहयोग गर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अध्ययनअनुसार दैनिक ६ देखि ८ कप चिया पिउने व्यक्तिमा रक्तनलीसम्बन्धी रोगको जोखिम तुलनात्मक रूपमा कम देखिएको हो।
औसत ९.०५ वर्षसम्म गरिएको अध्ययनका क्रममा १४ हजार ८६३ जनामा नयाँ रक्तनलीसम्बन्धी रोग देखिएको थियो। हप्तामा कम्तीमा तीन दिन चिया पिउने व्यक्तिलाई नियमित चिया सेवनकर्ता मानिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)