मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पा कारागारबाट सुरुङ खनेर ६ कैंदी फरार

kendrabindu.com · Sat Oct 31 04:09:49 UTC 2026

डोल्पा । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ६ जना कैदी फरार भएका छन्। शुक्रबार राति सुरुङ खनेर उनीहरू फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शनिबार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको पत्ता लागेको हो। ६ जनामध्ये चार जना चोरो र जबरजस्ती करणी मुद्दाका कैदी र दुई जना थुनुवा फरार भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)