'कोप–३१'को सहभागिता प्रभावकारी बनाउनेबारे दलका प्रतिनिधिहरूसँग छलफल
ratopati.com · Sat Oct 31 04:13:28 UTC 2026

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयारी गरेको छ।
जलवायु परिवर्तनका मुद्दामा साझा धारणा निर्माण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्वका लागि सत्तारुढबाहेक प्रतिनिधिसभामा रहेका दलका प्रतिनिधिलाई पनि सहभागी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो ती दलका प्रमुख सचेतक तथा प्रतिनिधिहरूसँग छलफल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)