मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मेसिनको युगमा मानव सभ्यता : बेरोजगारी कि विलासी जीवनको बाटो ?

ratopati.com · Sat Oct 31 04:21:28 UTC 2026

मानव सभ्यता अहिले यस्तो मोडमा उभिएको छ जहाँ मानिसले आफ्नै हातले गर्ने कामभन्दा धेरैजसो काम मेसिनले गर्न सक्ने अवस्था बनिरहेको छ। खेतबारीदेखि कारखानासम्म, यातायातदेखि कार्यालयसम्म र उत्पादनदेखि अनुसन्धानसम्म प्रविधिले मानिसको श्रम गर्ने तरिका नै बदलिदिएको छ।

यही परिवर्तनलाई आधार मानेर बेलायती लेखक आरोन बस्तानीले भविष्यको एउटा अभिलाषाकारी समाजको परिकल्पना गरेका छन्। उनले यसलाई 'पूर्ण स्वचालित विलासी साम्यवाद' को अवधारणा बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)