मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जलवायु कूटनीतिमा बालेनको पहल, अन्तर्राष्ट्रिय मञ्चमा साझा आवाज उठाउने तयारी

clickmandu.com · Sat Oct 31 04:26:26 UTC 2026

काठमाडौं । जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज बलियो बनाउन सरकारले विपक्षी दलका प्रतिनिधिलाई समेत सहभागी गराउने तयारी गरेको छ।

आगामी नोभेम्बरमा टर्किएमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सबै राजनीतिक दलको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारले पहल थालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)