मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमाल आरोहणबाट शरद् ऋतुमा ३२ करोड बढी राजस्व सङ्कलन

hamrakura.com · Sat Oct 31 00:00:00 UTC 2026

काठमाडौँ । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ ।

पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका ४६ हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत रु ३२ करोड ३७ लाख ८८ हजार ९९० सङ्कलन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)