मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘सञ्चारशील कक्षाकोठा’ पढ्नुभयो कि नाइँ?

saralpatrika.com · Sat Oct 31 03:50:29 UTC 2026

कुरा केही वर्षअघिको हो, विद्यालय निरीक्षक सरकारी जागिरे एक जनाले ख्यालख्यालमा मसँग भने– शिक्षकलाई मजै छ नि, अलिक ठूलो पानी परे स्कूल छुट्टी! अलिक ठूलो हावा चले पनि छुट्टी! दशैँतिहार एक महिना छुट्टी! हिँउदे बिदा, बर्खे बिदा! घरको भात खायो स्कूल गयो! दश बजे पुग्यो, चार बजे हिँड्यो! …!

कुरो ख्यालख्यालकै थियो। उनीसँग एक रात एउटै कोठामा सुत्ने अवसर परेको थियो, आत्मीयताका साथ त्यसो भनेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)