मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण

nagariknews.nagariknetwork.com · Sat Oct 31 04:46:26 UTC 2026

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान करिब ६ बजे कैदीबन्दी गणना गर्दा ८ जना नभेटिएपछि घटना सार्वजनिक भएको हो। अहिले कारागारको सीसीटीभी फुटेज हेरेर घटनाबारे अनुसन्धान भइरहेको उनले बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)