मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४ मिटर सुरूङ खनेर भागे डोल्पाका ८ जना कैदीबन्दी

setopati.com · Sat Oct 31 04:42:00 UTC 2026

डोल्पामा आठ जना कैदीबन्दी चार मिटर लामो सुरूङ खनेर भागेका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीका अनुसार प्रारम्भिक अवलोकन गर्दा कैदीबन्दी सुत्ने ठाउँदेखि करिब चार मिटर पर्खालबाहिरसम्म सुरूङ खनेर उनीहरू भागेको देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)